Main
यू–१९ महिला टिमको मुख्य प्रशिक्षकमा साहुखल

१८ पुस, काठमाडौं । यू –१९ महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा बालगोपाल साहुखल नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले साहुखललाई मुख्य तथा गंगा गुरुङ र श्याम सुन्दर सिंहलाई सहायक प्रशिक्षक नियुक्त गरेको हो । यसैगरी शैलेश कर्मचार्य गोलकिपर प्रशिक्षक बनेका छन् ।
यो टिमले आसन्न यू–१९ साप,m मपहला च्याम्पियनसिपका लागि आजै बुधबारदेखि प्रशिक्षण थालेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।