Main

यू-१९ महिला फुटबल : भुटानसँग बराबरीमा रोकियो नेपाल

७ पुस, काठमाडौं । यू-१९ मैत्रूपर्ण महिला फुटबलमा नेपाल भुटानसँग बराबरीमा रोकिएको छ । आइतबार भएको नेपाल यू१९ महिला टिम र भुटान यू१९ महिला टिमको खेल १-१ को बराबरीमा सकिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले अग्रता जोगाउन नसक्दा भुटानसँग बराबरीमा रोकिएको हो । खेलको पहिलो हाफ गोलरहितमा बराबरीमा सकिएको थियो । दोस्रो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button