Main
यूएसएआईडीले अमेरिका फिर्ता बोलायो आफ्ना कर्मचारी
२३ माघ, काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)ले विश्वभर रहेका आफ्ना कार्यलयमा कार्यरत अमेरिकी नागरिकलाई अमेरिका फर्किन सूचना सम्प्रेषण गरेको छ । यूएसएआईडीले एक सूचना जारी गर्दै निश्चित कर्मचारीबाहेक अन्यलाई शुक्रबार रातिबाट प्रशासनिक बिदा दिइएको जनाएको छ । ‘शुक्रबार, फेब्रुअरी ७, २०२५, राति ११: ५९ मा सबै मिसन–महत्त्वपूर्ण कार्यहरू, मुख्य नेतृत्व र विशेष रूपमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।