Main
यूके पठाइदिन्छु भन्दै साढे ३७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ
२१ माघ, काठमाडौं । यूके पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौंको टेकुबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने ३२ वर्षीय मदन भण्डरी रहेका छन् । पीडितको उजुरीको आधारमा आइतबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यूके पठाइदिन्छु भन्दै पीडितसँग ३७ लाख ५०…
– यस समाचारको श्रोत : Online Khabar हो ।