Main
यूथ ओडिआई : नेपालमाथि अफगानिस्तानको नाटकीय जित
२४ चैत, काठमाडौं । अफगानिस्तानका कप्तान महबुब खानले ब्याटिङमा अर्धशतक तथा बलिङमा अन्त्यतिर शानदार बलिङ गर्दै एक विकेट पनि लिएपछि नेपालले काठमाडौंमा जारी यूथ ओडिआई शृंखलामा लगातार दोस्रो हार बेहोरेको छ । आइतबार भएको नाटकीय खेलमा नेपाल १ रनले पराजित भएको हो । मुलपानी क्रिकेट मैदानमा १६९ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल बाँकी छँदा…
– यस समाचारको श्रोत : Online Khabar हो ।