Main
‘यो मन त मेरो नेपाली हो’को काठमाडौं प्रिमियर (तस्वीर)
काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को प्रिमियर गरिएको छ । बुधबार साँझ बिग मूभिज हलमा आयोजित समारोहमा अतिथिले फिल्म हेरे । देशभक्ति प्रवर्धनको कथावस्तुमा आधारित यो फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शन तयारीमा छ । प्रिमियरमा फिल्मकर्मी, संचारकर्मी लगायतको बाक्लो उपस्थिती थियो । फिल्म हेरेपछि निर्देशक तुलसी घिमिरेले यसले नेपाली भाषा,…
– यस समाचारको श्रोत : Online Khabar हो ।