Main

यो विश्वकै लामो रेल यात्रा जसले १३ देशलाई समेट्छ

काठमाडौं । विश्वकै सबैभन्दा लामो रेल यात्राको रुट कुन हो ? तपाईंलाई थाहा छ ? पक्कै थाहा छ । थाहा नहुनेहरुले भने यो समाचार पूरा पढ्नुपर्ने हुन्छ । विश्वकै सबैभन्दा लामो रेलको रुट पोर्चुगलको लागोस शहरदेखि सिंगापुरसम्मको हो । यो रुट १८ हजार ७५५ किलोमिटरको छ । मौसम वा अन्य कुनै प्राविधिक गडबडीका कारण यात्रामा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button