Main
यो साता सेयर बजारमा चम्कियो हाइड्रोपावर, किन सुस्तायो बैंकिङ ?
२६ पुस, काठमाडौं । यो साता सेयर बजार ४९ अंक अर्थात् १.९ प्रतिशत बढेको छ । गत साता २५८६ अंकमा बन्द भएको बजार यो साता २६३५ मा बन्द भयो । यो साता पाँच दिनको कारोबारमा ४ दिन बजार बढ्दा अन्तिम दिन बिहीबार घट्यो । पहिलो दिन आइतबार ५.३२ अंक बढेको बजार सोमबार ४९.१२, मंगलबार ६.१६…
– यस समाचारको श्रोत : Online Khabar हो ।