Main
यो हाम्रो लागि ऐतिहासिक क्षण हो : कप्तान इन्दु
५ जेठ, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले महिला टी-२० विश्वकपको एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुग्नु ऐतिहासिक क्षण भएको बताएकी छन् । सोमबार यूएईलाई ५ विकेटले हराउँदै नेपालले पहिलोपटक एसिया छनोट पार गरेको हो । खेलपछि कुरा गर्दै कप्तान इन्दुले सबैको मेहेनतले यो हासिल भएको बताइन् । ‘यो एकदम नर्भस…
– यस समाचारको श्रोत : Online Khabar हो ।