Main
योगेश भट्टराईको प्रस्ताव : सशस्त्र सुरक्षा बल भनौं, प्रहरी शब्द हटाऊँ
१२ फागुन, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सशस्त्र प्रहरी बल नेपालको नामाकरणमा सच्याउने प्रस्ताव गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल नभनेर सशस्त्र सुरक्षा बल नेपाल भन्न सकिने उनको आग्रह छ । सोमबार प्रतिनिधिसभामा सशस्त्र प्रहरी बल नेपाल विधेयक २०८१ माथिको छलफलमा उनले यस्तो बताएका हुन् । ‘हामी यसलाई अर्ध सैनिक बल भनिराख्या…
– यस समाचारको श्रोत : Online Khabar हो ।