Main

यौन समस्याले गर्दा सम्बन्ध टुट्ने खतरा किन हुन्छ?

यौनको विषयमा अझै पनि मानिसहरू खुलेर कुरा गर्न लजाउने गर्छन् । अहिलेको अवस्थामा गलत खानपान, अस्वस्थकर जीवनशैली र अत्यधिक तनावका कारण मानिसहरूमा यौन समस्या बढेको छ । हरेक व्यक्तिले आफ्नो जीवनमा धेरै पटक सोच्छ, आफ्नो यौन जीवनलाई कसरी अझ राम्रो बनाउन सकिन्छ । के मैले यौन ठिकसँग गरिरहेको छु ? मेरो पार्टनर मसँग सन्तुष्ट छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button