Main
रक गायिका अभया सुब्बाले संगीतबाट ‘ब्रेक’ लिने
काठमाडौं । नेपाली रक ब्याण्ड ‘अभया एण्ड स्टिम इन्जन्स’की गायिका अभया सुब्बाले संगीतबाट ‘ब्रेक’ लिने भएकी छन् । आफ्ना प्रशंसकलाई उनले सामाजिक सञ्जालबाट यसबारे जानकारी दिएकी छन् । उनले लेखेकी छन्, ‘मैले संगीतबाट ब्रेक लिंदैछु । कहिलेकाहीं एउटा जोश पनि आफैंलाई भारी पर्न सक्छ भनेर कहिल्यै सोचिनँ । यसबीचमा मैले यात्रा मात्र गर्नेछु र संगीतभन्दा…
– यस समाचारको श्रोत : Online Khabar हो ।