Main
रञ्जित कुमारको स्पीनमा फसेको विराटनगर
चितवनका सुरुवाती दुई खेलमा बेन्चमा रहेका १९ वर्षीय बाँयाहाते स्पीनर रञ्जितले तेस्रो खेलमा खेल्ने अवसर पाए र त्यस अवसरलाई मज्जैले सदुपयोग गरे । उनकै म्याच विनिङ प्रदर्शनमा विराटनगरको अपराजित यात्रामा समेत ब्रेक लाग्यो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।