Main
रत्नपार्कबाट भृकुटीमण्डतर्फ बढ्यो समाजवादी मोर्चाको जुलुस (तस्वीरहरू)
समाजवादी मोर्चाका नेता-कार्यकर्ताहरू अहिले सभास्थल भृकुटीमण्डपतर्फ अघि बढिरहेका छन् । अन्य रुटबाट पनि मोर्चाका नेता-कार्यकर्ताहरू आउने क्रमम जारी छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।