Main
रवि लामिछाने अब कहिलेसम्म थुनामा ?
थप तीनवटा मुद्दामा भएका आदेशहरूमाथि सर्वोच्चबाट यसैगरी न्यायिक परिक्षण हुनेछ । तीनवटैमा रविले चाहे अनुकुल आदेश पाए पनि बुटबलको सुप्रिम सहकारीको मुद्दा नटुंगिँदासम्म थुनामा बस्नुपर्नेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।