Main

रवि लामिछानेको दुई दिन तीन रातको हिरासत अवैध : रास्वपा

१२ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको दुई दिन तीन रातको हिरासत अवैध रहेको बताएको छ । शुक्रबार प्रतिनधिसभाको बैठकमा बोल्दै रास्वपाका कार्यवहाक सभापति डोलप्रसाद अर्यालले लामिछानेको पक्राउ समेत कानुनी प्रक्रियाअनुसार नरहेको बताएका हुन् । ‘…पक्राउ पर्नुभएका रवि लामिछानेलाई २५ गते मात्रै थुनुवा पुर्जी दिएकाले उहाँको उहाँको दुई दिन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button