Main

राउफलाई दुई खेलको प्रतिबन्ध, सूर्यकुमारलाई जरिवाना

१८ कात्तिक, काठमाडौं । पाकिस्तानका पेस बलर हारिस राउफलाई एसिया कप २०२५ का क्रममा आचारसंहिताको उल्लंघन गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले दुई खेलको प्रतिबन्ध लगाएको छ। आईसीसीका अनुसार राउफले गएको २४ महिनामा चार डिमेरिट पोइन्ट पाएका छन्। यी अंक भारतविरुद्धका तीन खेल (सेप्टेम्बर १४, २१ र २८) मा भएका घटनाहरूका कारण थपिएका हुन्। सेप्टेम्बर १४…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button