Main
राखेप बोर्ड बैठक : सुबर्ण र भानु कार्यकारी सदस्य नियुक्त, माओवादी निकट सदस्यद्वारा बहिस्कार
१५ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यकारी सदस्यका सुबर्ण श्रेष्ठ र भानु चन्दलाई नियुक्त भएका छन् । मंगलबार सिंहदरबारमा बसेको राखेप बोर्ड बैठकले श्रेष्ठ र चन्दलाई कार्यकारी बोर्ड सदस्यमा नियुक्त गरेको हो । तर माओवादी निकट राखेपका सदस्यले बोर्ड बैठक बहिस्कार गर्दा नियुक्ति विवादमुक्त भने हुन सकेन । नेपाल हक्की संघकी महासचिव समेत…
– यस समाचारको श्रोत : Online Khabar हो ।