Main

राजदूत शंकर शर्माले गरे केआईआईटीका संस्थापक अच्युत सामन्तसँग कुराकानी

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्‍यु र नेपाली विद्यार्थीमाथि गरेको दुर्व्‍यवहारको घटनाबारे राजदूत शंकर शर्माले मंगलबार दिउँसो केआईआईटीका संस्थापक अच्युत सामन्तसँग टेलिफोनमा कुराकानी गरेका छन् भने कलेजका प्रतिनिधिहरूसँग भेट गरेको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button