Main
राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने हो : हरिवंश आचार्य
कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, २०७९ सालमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषित भएपछि उनले आफूलाई नियमितभन्दा फरक भूमिकाका कला प्रस्तुत गर्दै आइरहेका छन् । आचार्यले चलचित्र ‘बलिदान’ मै आफूलाई भिन्न रुपमा प्रस्तुत गरेर वाहवाही पाएका थिए । प्रदर्शनरत चलचित्र ‘भूठान’…
– यस समाचारको श्रोत : Online Khabar हो ।