Main
राजागंज : नेपाली सिनेमाको ऐतिहासिक उपलब्धि
महिला स्वाभिमानको कथा भन्दै गर्दा ‘राजागंज’ले नेपाली सिनेमामा गरिने परम्परागत महिला चित्रणलाई चुनौती दिनुका साथै नेपाली महिलाहरूले गरेको सामाजिक, शैक्षिक र राजनीतिक फड्कोलाई न्यायसंगत रुपमा प्रस्तुत गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।