Main
‘राजागञ्ज’को टिजर : अपहरित बच्चा खोज्न प्रहरीले चालेको अप्रेसनको कथा
काठमाडौं । दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्ज’को टिजर सार्वजनिक भएको छ । १ मिनेट २० सेकेन्ड रनटाइमको टिजरले कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पार्छ । सांसदका छोरासहित दुई बच्चाको अपहरणपछि तिनलाई मुक्त गर्न प्रहरीले चालेको खोजी अप्रेसनको कथा फिल्ममा छ । टिजरले फिल्मको कथावस्तुबारे संक्षिप्त झलक दिन्छ । फिल्मको शीर्ष भूमिका इन्सपेक्टर पूजाको भूमिकामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।