Main
राजावादीको प्रदर्शनलाई माओवादीले दियो अराजकताको संज्ञा
फेरि त्यही राजतन्त्र फर्काउने भन्ने विषय समाजका लागि सह्य हुन नसक्ने चेतावनी दिँदै सांसद शर्माले राजावादीको गतिविधि नियन्त्रण गर्न सरकारलाई आग्रह गरे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।