Main
राजावादीसँग भीम रावल- दोस्रो जनआन्दोलनमा गणतन्त्र ल्याउने एजेन्डा थिएन
२१ पुस, विराटनगर । नेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले इटहरीमा राजावादी पक्षसँग भेटघाट गरेका छन् । इटहरीका विष्णु रिजालको घरमा रावलले शनिबार राजावादी पक्षधरसँग भेटघाट गरेका हुन् । रिजाल पनि राजावादी भनेर चिनिन्छन् । राजावादी पक्षसँगको छलफलमा रावलले २०६२/६३ को दोस्रो जनआन्दोलनमा गणतन्त्र र धर्मनिरपेक्षता ल्याउने एजेन्डा नै नभएको दाबी गरेका छन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।