Main
राजेन्द्र लिङ्देनको चेतावनी : दलहरूले नमाने निर्मल निवासबाट राजा नारायणहिटी फर्काउँछौं
९ फागुन, पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अब राजाको अभिभावकत्वमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने बेला आइसकेको बताएका छन् । पोखरामा राप्रपाले आयोजना गरेको विरोधसभामा बोल्दै लिङदेनले राजनीतिक दलहरुलाई पनि आह्वान गरेका बताएका हुन् । यदि दलहरूले यस्तो यो आह्वानलाई अनदेखा गरे राप्रपाले काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिए । ‘राजाको सन्देश…
– यस समाचारको श्रोत : Online Khabar हो ।