Main
राज्यका सबै संयन्त्रमा महिला सहभागिता ५० प्रतिशत पुर्याउन माओवादीले पहल गर्ने
२१ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले राज्यका सबै संयन्त्रमा महिला सहभागिता ५० प्रतिशत पुर्याउन पहल गर्ने भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यससम्बन्धी प्रस्ताव पार्टीको केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेका छन् । धुम्बाराहीस्थित एक बैङ्क्वेटमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन् । हाल राज्यका…
– यस समाचारको श्रोत : Online Khabar हो ।