Main
राणाले सन्तानका लागि दरबार बनाए, प्रजातन्त्रले जनताका लागि सडक : प्रधानमन्त्री ओली
‘जहानीयाँ शासकले सन्तानका लागि दरबार बनायो । जनताका लागि प्रजातन्त्रले सडक बनायो , पुल बनायो, कुलो बनायो, विजुली व्यापार केन्द्र र विद्यालय बनायो’, प्रधानमन्त्री ओलीले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।