Main
रातिमा माछा मार्न गएका माझीको गोहीको आक्रमणबाट मृत्यु
२० असार, चितवन । चितवनमा रातको समयमा खोलामा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–८ का २६/२७ वर्षीय अभिषेक माझी छन् । अभिषेक र सोही ठाउँका ४०/४५ वर्षीय राजकुमार माझी चितवनको सौराहा नजिक चित्रसारी बुढीराप्ती खोलामा बिहीबार राति माछा मार्न गएका थिए । माछा मार्दै गर्दा अभिषेकलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।