Main
रानीकोटबाट देखिएका मनमोहक हिमशृङ्खला (तस्वीरहरू)
३० असोज, काठमाडौं। काठमाडौं उपत्यकाको आकाश पछिल्ला केही दिनदेखि सफा देखिएको छ । मनसुन बाहिरिएसँगै बादल हटेपछि पारिलो घाम लागेको छ । र, काठमाडौं उपत्यकाबासीले उत्तरी क्षितिजमा फैलिएको हिमश्रृंखला स्पष्ट रूपमा अवलोकन गर्न पाएका छन् । नीलो आकाश र सेता हिमालको मनमोहक दृश्यले शहरको रूप नै बदलिएको अनुभूति दिलाएको छ । गणेश, लाङटाङ र गौरीशंकर…
– यस समाचारको श्रोत : Online Khabar हो ।