Main
राप्ती गाउँपालिकाका सबै वडासचिवले गरे पेन डाउन
६ फागुन, काठमाडौं । दाङको राप्ती गाउँपालिकाका ९ वटै वडा कार्यलयका सचिवहरूले पेन डाउन गरेका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडासचिव नवीन भुसाल र रुपन्देहीको रोहीणी गाउँपालिका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेमाथि भएको आक्रमणको घटनामा विरोध जनाउँदै उनीहरूले मंगलबार पेन डाउन गर्ने निर्णय लिएका हुन् । ‘…विरोध स्वरुप मिति २०८१ साल फागुन ६…
– यस समाचारको श्रोत : Online Khabar हो ।