Main

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

२६ असार, काठमाडौं । बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकाहरूमा सोही गाउँपालिका गाउँपालिका–५ बस्ने ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वली रहेका छन् । उनीहरु सबैको अवस्था सामान्य छ । उनीहरुलाई सशस्त्र प्रहरीले बुधबार सकुशल उद्धार गरेको हो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button