Main
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमा अन्तर्गतका सेवा कटौती
२२ वैशाख, घोराही । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आर्थिक संकट परेको भन्दै स्वास्थ्य बीमा अन्तर्गतका सेवा कटौती गरेको छ । राष्ट्रिय बीमा बोर्डबाट रकम नपाउँदा आर्थिक संकट परेको भन्दै प्रतिष्ठानले आगामी जेठ १ गतेदेखि लागू हुने गरी बीमितहरुलाई इमर्जेन्सी सेवा र इमर्जेन्सी शल्यक्रिया बाहेकका सेवा स्थगित गरेको हो । प्रतिष्ठानले जारी गरेको सूचनामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।