Main
राप्रपा बैठकमा लिङ्देनको प्रतिवेदन- देश भूराजनीतिक चक्रव्यूहमा फस्ने खतरा छ
वैदेशिक सम्बन्ध विस्तार र सञ्चालनमा सरकारको शैलीले देश भूराजनीतिक चक्रव्यूहमा फस्नसक्ने खतरा रहेको उनको प्रतिवेदनमा उल्लेख छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।