Main
राप्रपाका प्रदर्शनकारी तितरवितर, बबरमहलको साइड लेनमा चल्न थाले सवारी
७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरू तितरवितर भएका छन् । नयाँ बानेश्वर–माइतीघर सडकखण्डमा भएको प्रदर्शन केहीबेर अघिबाट तितरवितर भएको छ । प्रदर्शनकारीहरूलाई तितरवितर बनाएर अहिले बबरमहल क्षेत्रकोसडकका साइड लेनमा सवारी चल्न सुरु भएको छ । राप्रपाको प्रदर्शनका कारण सो सडकखण्डको सबै लेनमा सवारी आवागमन बन्द भएको थियो । प्रदर्शनकारीहरूले…
– यस समाचारको श्रोत : Online Khabar हो ।