Main
राप्रपाका सांसद धवल शमशेर राणा हाजिरी जमानीमा छुटे
७ वैशाख,काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर राणा हाजिर जमानीमा छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई आइतबार राती हाजिरी जमानीमा छोडेको प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । राणालाई उपचारका लागि सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानी गर्ने शर्तमा परिवारको जिम्मा लगाइएको उनले एसएसपी अधिकारीले बताए । उनले भने, ‘…
– यस समाचारको श्रोत : Online Khabar हो ।