Main
राप्रपाको प्रदर्शनका कारण शिक्षकको आन्दोलन बिहानलाई सारियो
६ वैशाख, काठमाडौं । शिक्षक महासंघले भोलि (आइतबार) गर्ने प्रदर्शनको समय सारेको छ । यसअघि दिउँसो १२ बजेदेखि ३ बजेसम्म गर्दै माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन गर्दै आएको महासंघले आइतबार भने बिहान ९ बजेदेखि १२ बजेसम्म गर्ने भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि सोही क्षेत्रमा प्रदर्शन गर्ने भएपछि महासंघले आफ्नो प्रदर्शनको समय सारेको हो…
– यस समाचारको श्रोत : Online Khabar हो ।