Main
राप्रपाले ७ ठाउँबाट जुलुस निकाल्ने, लिङ्देन मैतीदेवीको जुलसमा सहभागी हुने
१५ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस निकाल्ने भएको छ । पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार, उपत्यकाका विभिन्न सात ठाउँबाट आन्दोलनका लागि जुलुस निकालिनेछ । अध्यक्ष राजेन्द्र लिङ्देन भने मैतीदेवीबाट निस्कने जुलुसमा सहभागी हुने उनले बताए । ‘विभिन्न सात ठाउँबाट जुलुस निक्लिनेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘अध्यक्षज्यू मैतीदेवीबाट सुरु…
– यस समाचारको श्रोत : Online Khabar हो ।