Main

राष्ट्रपतिलाई पत्र लेखेर नेतान्याहुले किन मागे माफीको गुहार, के छन् उनीविरुद्ध आरोपहरू ?

१५ मंसिर, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूविरुद्ध चलिरहेका भ्रष्टाचारका मामिलाहरूमा राष्ट्रपति आइजेक हर्जोगसँग औपचारिक रूपमा माफीको अनुरोध गरेका छन्। राष्ट्रपति कार्यालयले राष्ट्रपति आइजेक हर्जोगले यस ‘असाधारण गुहार’ माथि विचार गर्नुअघि न्याय अधिकारीहरूको राय लिने बताएको छ । यस कदमको ‘महत्त्वपूर्ण परिणामहरू हुन सक्ने’ भएकोले यो परामर्श लिन लागिएको राष्ट्रपति कार्यालयको भनाइ छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button