Main

राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा. तिवारी, गजेन्द्रनारायण सिंह अस्पतालको मेसुमा डा. साह

१ चैत, काठमाडौँ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. श्रीराम तिवारी नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. श्रीराम तिवारीलाई क्षयरोग केन्द्रको निर्देशकको जिम्मेवारी दिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए । डा. तिवारी सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट थिए । यसअघि क्षयरोग केन्द्रको निर्देशक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button