Main
राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक
१६ असार, काठमाडौं । राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक भएको छ । युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा सोमबार आयोजित एक कार्यक्रममा मन्त्री तेजुलाल चाैधरी र सचिव डा हरि प्रसाद लम्सालले खेलकुद नीति सार्वजनिक गरेका हुन् । राष्ट्रको खेलकुद नीतिमा सबैलाई समेट्ने प्रयास स्वरुप यो नीति सार्वजनिक भएको सचिव लम्सालले जानकारी दिए । यो नीति गत…
– यस समाचारको श्रोत : Online Khabar हो ।