Main
राष्ट्रिय गौरवका आयोजनाको संख्या घटाउनुपर्छ : रक्षामन्त्री राई
१६ वैशाख, काठमाडौं । रक्षामन्त्री मानवीर राईले राष्ट्रिय गौरवका आयोजनाको संख्या घटाउनुपर्ने बताएका छन् । आर्थिक अवस्थाले धान्नसक्ने आयोजनालाई मात्रै राष्ट्रिय गौरवको आयोजनामा समेट्नुपर्ने उनको भनाइ छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा रक्षामन्त्री राईले सो धारणा राखेका हुन् । ‘राष्ट्रिय गौरवका आयोजनाहरुमा मेरो पनि मत छ– यसलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।