Main

राष्ट्रिय चेस स्पर्धा : महिलातर्फको खेल रोचक बन्दै, पुरुषतर्फ रुपेशको अग्रता कायमै

१६ माघ, हेटौंडा। नेपाल बुद्धिचाल महासंघको क्यालेण्डरी १० औं महिला तथा २५ औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हेटौंडा स्थित होटल सामनामा चौथो दिनको खेल जारी छ। नेपाल बुद्धिचाल महासंघले आयोजना गरिरहेको महिला राष्ट्रिय चेसमा काठमाडौंकी सिन्दिरा जोशी र एञ्जल महर्जनले संयुक्त पहिलो स्थान कब्जा गरेका छन्। छैटौं चरणको समाप्तिमा साबिक विजेता सिन्दारा जोशीलाई कडा टक्कर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button