Main
राष्ट्रिय जनसङ्ख्या नीति २०८२ पारित
२४ असार, काठमाडौं । नेपाल सरकारले राष्ट्रिय जनसख्या नीति, २०८२ पारित गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त नीति पारित गरेको हो । देशको बदलिँदो जनसाख्यिक संरचना, संघीय शासन प्रणाली, प्रविधिमा आएको परिवर्तन र सामाजिक न्यायका सवालहरू समेटेर समृद्ध नेपाल निर्माणतर्फ मार्गप्रशस्त गर्ने उद्देश्यले नीति ल्याइएको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताए । २०७८ को…
– यस समाचारको श्रोत : Online Khabar हो ।