Main

राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस : यू–१९ मा योङगीलाई स्वर्ण

१२ भदौ, काठमाडौं । होप्सकी योङगी पौडेलले तेस्रो कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिताको जुनियर यू–१९ गल्र्स सिंगल्समा बिहीबार स्वर्ण जितेकी छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा योङगीले स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीकी सुस्मिता खड्कालाई ६–११, ११–६, १३–११, २–११ र ११–९ को सेटमा पराजित गरिन् । एभीएमकी आस्मा पहरी र द…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button