Main
राष्ट्रिय निकुञ्जका अधिकृतहरूले भने : अतिक्रमण भएका जग्गाको लालपुर्जा नबाँडियोस्
विभिन्न परियोजना र आयोजनाको नाममा प्रकृति सम्पदाको दोहन भइरहेकाले त्यसलाई रोक्न पर्ने बताउँदै वरिष्ठ संरक्षण अधिकृतले निकुञ्जले अतिक्रमणमा परेको भनी किटानी गरेको स्थानमा बसोबासका लागि लालपुर्जा वितरण गर्ने कार्य नहोस् भनी सुझाव दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।