Main

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक महिनामै ३० जनाको मिर्गौला प्रत्यारोपण

काठमाडौं । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक महिनामा ३० जनाको मिर्गाैला प्रत्यारोपण गरिएको छ। गत असार महिनामा ३० जनाको सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण भएको केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिएका छन् । सीमित स्रोतसाधन र जनशक्तिबाट एकै संस्थाले एक महिनामै ३० जनाको मिर्गाैला प्रत्यारोपण गर्नु ठूलो उपलब्धि भएको उनले बताए । एकै संस्थाले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button