Main
राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलतालिका सार्वजनिक
अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलतालिका सार्वजनिक गरेको छ । यही पुस १८ गतेदेखि सुरु हुने दोस्रो चरणको लिगमा त्रिभुवन आर्मी एफसी र बागमति युथ क्लबबीच पहिलो खेल हुनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।