Main

राष्ट्रिय महिला हक्कीमा गण्डकीको दोस्रो जित

१९ वैशाख, काठमाडौं । गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रबार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २–१ ले हराएको हो । गण्डकीको जितमा मौयुरी राईले दुई गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी मिर्निनचिङले एक गोल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button