Main
राष्ट्रिय सभामा एमाले संसदीय दलको प्रमुख सचेतकमा भगवती न्यौपाने

२१ फागुन, काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा भगवती न्यौपाने चयन भएकी छन् ।
एमालेका अध्यक्ष तथा प्रतिनिधि सभा संसदीय दलका नेता केपी शर्मा ओलीले न्यौपानेलाई राष्ट्रिय सभाका प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।
यसअघि, राष्ट्रिय सभामा प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल सकिएर बिदा भएका छन् ।
यो सँगै ओलीले सांसद न्यौपानेलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।
हेर्नुहोस् पत्र :
– यस समाचारको श्रोत : Online Khabar हो ।