Main

राष्ट्रियताको रक्षाका लागि निर्वाचनमा जानैपर्छ : नारायणकाजी श्रेष्ठ

१५ मंसिर, विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियताको रक्षाका लागि निर्वाचनमा जानुपर्ने बताएका छन् । विराटनगरमा आयोजित नेकपाको सन्देशसभालाई सम्बोधन गर्दै उनले  संविधान र राष्ट्रियताको रक्षाका लागि निर्वाचनमा जानुपर्ने बताएका हुन् । उनले एकता र पुनर्गठनको अभियानलाई  थप सुदृढ गर्दै अगाडि बढाउनु परेको बताए । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन र राष्ट्रियतालाई सुदृढ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button